एमाले अध्यक्षमा ओली विजयी
नेपालखोज
२०८२ पुष ३ गते १४:१६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे ।
त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी हुनुभएको छभने उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।
सम्बन्धित








प्रतिक्रिया