सोमबार, पुष ७, २०८२

मधेश प्रदेश सभामुखका लागि निर्वाचन हुँदै

नेपालखोज २०८२ पुष ६ गते ७:२७

काठमाडौं । मधेश प्रदेश सभामुखका लागि निर्वाचन हुँदै छ । सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ भने नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।

पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुहटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया