फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टिम १८२औँ स्थानमा यथावत्
नेपालखोज
२०८२ पुष ७ गते २१:१३

काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टिम १८२औँ स्थानमा यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८२औँ स्थानमा अर्थात पुरानै स्थानमा रहेकाे हाे ।
विश्व वरीयताको शीर्ष स्थानमा स्पेन कायमै छ । यस्तै, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल पनि यथावत रहेका छन् ।
सम्बन्धित








प्रतिक्रिया