मंगलबार, वैशाख १८, २०८१

रामेछापको उमाकुण्ड–५ मा नेकपा विजयी

नेपालखोज २०७६ मंसिर १५ गते ९:५४

१५ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्ष नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेत कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वा्चित भएका हुन् । बस्नेत कुल खसेको ११ सय ७३ मत मध्ये ७६९ मतल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी सुनुवारले ३८० मत मात्र प्राप्त गरेकिछिन । तत्कालिन वडा अध्यक्ष कुविर खत्रीको ढेड बर्ष अघि निधन भएपछि वस्नेतले १८ महिना कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी समाल्दै आएका थिए ।

प्रतिक्रिया