ठेकेदार भागेपछि अलपत्र परेको गलेश्वरको निमार्णाधीन पुल
नेपालखोज
२०७७ कार्तिक २५ गते १२:५२
म्याग्दी । ठेकेदार भागेपछि अलपत्र परेको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमानास्थित राहुघाट नदीमाथि निर्माणाधीन मोटरेबल पुल ।

सम्बन्धित








प्रतिक्रिया