शुक्रबार, पुष ४, २०८२

वीरगञ्ज भन्सारमा रहेका धुलाम्य सवारीसाधन

नेपालखोज २०७७ मंसिर १२ गते १५:३०

वीरगञ्ज । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय र आईपिसीमा थन्किएका चारपाङ्ग्रे सवारीसाधन । भन्सार यार्डमा विभिन्न कम्पनीका ६२५ वटा गाडी थन्किएका हुन् ।

प्रतिक्रिया