नेकपा बैठक बालुवाटारमै
नेपालखोज
२०७७ मंसिर १६ गते ११:४२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा सरेको हो। सचिवालयको ७० औँ बैठक १ बजे बस्दैछ। १३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा बस्ने बताएका थिए।
सम्बन्धित








प्रतिक्रिया