शनिबार, पुष ५, २०८२

अबदेखि अरू बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क लाग्ने

नेपालखोज २०७७ मंसिर १९ गते ८:२९

काठमाडाैं । अब देखि अर्काे बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क लाग्ने भएकाे छ ।

नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि एटिएम सेवा स:शुल्क हुने जानकारी दिएको हो।

यस अघि चाडपर्व र कोभिड -१९ को बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले एटिएम सेवा नि:शुल्क गरिएको थियाे ।

प्रतिक्रिया