शनिबार, पुष ५, २०८२

कांग्रेस पदाधिकारी बैठक बस्दै, तनहु घटनाबारे छलफल हुने

नेपालखोज २०७७ मंसिर १९ गते १२:४९

तनहुँ । तनहु घटना बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आज दिउसोका लागि पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने गरी बैठक बोलाएका छन् । बैठक आज दिउसो २ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।

बैठकमा वरिष्ठ नेतामाथि तनहुमा प्रहरी, प्रशासax घण्टा राखेको थियो । पौडेल व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका थिए । सो पुल दुई वर्षअघि नै निर्माण सकिए पनि उद्घाटन भएको थिएन ।

नेकपाले पुल कांग्रेस नेताबाट उद्घाटन गर्न नहुने भन्दै बुधबार अवरोध गरेपछि झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाबीच पौडेल पुल उद्घाटन गर्न गएपछि प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले विरोध गरेको थियो ।

प्रतिक्रिया