देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक शुरू
नेपालखोज
२०७७ पुष १ गते १५:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारी बैठक शुरू भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको हो ।
अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित भएका थिएनन् ।
सम्बन्धित








प्रतिक्रिया