शुक्रबार, पुष ४, २०८२

नेकपा स्थायी कमिटी बैठक सुरू, ओली पनि सहभागी

नेपालखोज २०७७ पुष १ गते १६:२०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि स्थायी कमिटी बैठक सुरू भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन् । बैठक भर्खरै सुरू भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया