मंगलबार, पुष १, २०८२

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग राख्दै वन महासंघको धर्ना

नेपालखोज २०७७ पुष ३ गते ११:१६

काठमाडौं । सामुदायिक बन उपभोक्ता महासंघले उच्च स्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन र रुख कटान, बिक्रीवितरण तथा ओसारपसारमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग राख्दै माइतिघरमा धर्ना दिएको छ ।

ठूलो संख्यामा उपस्थित भइ उनीहरुले आज शुक्रबार विहान ९ बजे देखि धर्ना कार्यक्रम शुरु गरेका हुन् ।

धर्नामा सहभागीहरुले उच्च स्तरिय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर, सामुदायिक वनलाई राष्ट्रिय गौरवको कार्यक्रम घोषणा गर, संरक्षण क्षेत्र विस्तार बन्द गर लगायत लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया