ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
नेपालखोज
२०७७ पुष ६ गते ९:५०

ललितपुर । ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको हो ।
ठक्कर दिनासाथ मोटरसाइकल भागेकाले नम्बर पत्ता नलागेको र मृतकको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मृतकको नाम पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया