दाहाल-नेपाल पक्षको बैठक सुरु
नेपालखोज
२०७७ पुष ९ गते १३:३०

काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बबहरमलस्थित काकीं ब्यांक्वेटमा भर्खरै सुरु भएको हो ।
साढे ११ बजेका लागि तय भएको बैठक भर्खरै सुरु भएको हो । बैठकमा अर्का अध्यक्षा केपी ओलीले स्थायी कमिटीमा पेस भएका दस्ताबेजका अतिरिक्त ४० पेज लामो अर्को प्रत्युत्तर पत्र पेस गर्ने प्रचण्डको तयारी छ ।
गत कात्तिक २२ सचिवालयको बैठक बोलाउन सहमतिको माग गर्दा २५ गते ओलीले पाँच पृष्ठ लामो जवाफ लेखेका थिए । त्यसपछि नेकपामा आरोप-प्रत्यारोपको सिलसिला चलेको थियो ।
सम्बन्धित








प्रतिक्रिया