बुधबार, पुष २, २०८२

सिद्धार्थ बैंक मर्जर वा प्राप्तीमा सामेल नहुने

नेपालखोज २०७७ पुष ९ गते १३:४६

काठमाडौं । सिद्धार्थ बैंकले आफुु कुुनै पनि बैंक तथा बित्तीय संस्थासंग मर्जर वा प्राप्ती प्रकृयामा सामेल नभएको प्रस्ट पारेको छ । बैंकले आज बिहिबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी दिंदै कुुनै पनि संस्थासंग मर्जर वा प्राप्ती प्रकृयामा नरेको प्रष्ट पारेको हो ।

पछिल्लो समय केही अनलाईन पत्रपत्रिकाहरुले सिद्धार्थ बैंक र अन्य कुुनै पनि बैंक तथा बित्तीय संस्थासंग मर्जर वा प्राप्तीमा जान लागेको भन्ने समाचार संप्रेषण गरेको र त्यो समाचारहरु तथ्यहिन भएको बैंकले पत्र मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया