बिहीबार, पुष ३, २०८२

मन्त्रीपरिषद्‌काे निर्णय : पुस १७ गते राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

नेपालखोज २०७७ पुष १० गते २१:५३

काठमाडौँ । सरकारले पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्‍यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै राष्ट्रिय सभा बोलाउन निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया