शुक्रबार, पुष ४, २०८२

अमेरिकाकी नव–निर्वाचित उपराष्ट्रपति कमलाले लगाइन् कोभिडको भ्याक्सिन

नेपालखोज २०७७ पुष १५ गते ८:०९

काठमाडाैं । अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाएकी छिन् । उनले मोडर्नाको खोप लगाएकी हुन् ।

कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाएकी हुन् । उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन प्रोत्साहन गर्न चाहन्छु । यो लगभग पीडारहित छ । यो सुरक्षित छ । मलाई वैज्ञानिकमाथि विश्वास छ ।’

प्रतिक्रिया