काठमाडौं उपत्यकामा थपिए २४७ जना कोरोना संक्रमित
नेपालखोज
२०७७ पुष १६ गते १६:१४

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
आज १०३ महिला र १४४ पुरुष गरि कुल २४७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ।
त्यस्तै अहिले ३६२ जना क्वारेन्टिन र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित








प्रतिक्रिया