२४ घण्टामा उपत्यकामा थप १४५ जनालाई कोरोना पुष्टि
नेपालखोज
२०७७ माघ १४ गते १६:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन् ।
हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया