बढ्यो सुनको मूल्य
नेपालखोज
२०७७ माघ १८ गते १२:३४

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया