शनिबार, वैशाख १३, २०८२

श्रीकृष्ण सिम्खडाका कविताहरु नामक कृति सार्वजनिक

नेपालखोज २०७७ फागुन २ गते १२:५९


काठमाडौँ । श्रीकृष्ण सिम्खडाको श्रीकृष्ण सिम्खडाका कविताहरु बजारमा आएको छ। शंकर कोइरालाकी आमा धनकुमारी कोइरालाले सो पुस्तकको अनावरण गरेकी हुन्।

पुस्तकका लेखक सिम्खडाले पुस्तकमा सामाजिक विषयवस्तुलाई समेटेर कविता लेखेको जानकारी दिएका छन् ।

पुस्तकमा सामाजिक एजेण्डाहरु छन् जुन जनताहरुसँग प्रत्यक्ष जोडिएका विषयहरु हुन् ।आफ्ना कवितामा यी विषय समेटिएको समेत जानकारी दिए ।

उनले आफू कवि हुनका लागि कविता नलेखेको समेत जिकीर गरे।
कविता समाजको ऐना हुनुपर्छ भन्ने सिम्खडाको मत छ ।

प्रतिक्रिया