सोमबार, वैशाख १५, २०८२

पोर्न स्टार मिया खालिफाले भारतीय किसान आन्दोलनको समर्थन गरेपछि

नेपालखोज २०७७ फागुन ३ गते १४:२०


काठमाडौं। भारतमा जारी किसानको आन्दोलनमा विदेशी सेलिब्रेटीले पनि समर्थन जनाउने क्रम बढेको छ ।

सामाजिक सञ्जालमार्फत विदेशी सेलिब्रेटीले समर्थन गर्ने क्रममा पपस्टार रिहाना पहिलो नम्बरमा रहेकी छिन् ।

उनले टुवीटरमार्फत भारतीय किसानको आन्दोलनलाई समर्थन जनाएकी थिइन्।

यसैक्रममा पोर्नस्टार मिया खलिफाले पनि भारतीय किसानको आन्दोलनलाई समर्थन जनाएकी छिन्। उनले इन्स्टाग्राममार्फत भारतीय किसानलाई समर्थन जनाएकी हुन् ।

भारतमा विगत केहि महिनादेखि किसानहरु आन्दोलनमा छन् ।

भारत सरकारले भने किसानलाई आतंककारीको बिल्ला भिराएको छ ।

प्रतिक्रिया