अमेरिकाले दिने भयो विश्व स्वास्थ्य संगठनलाई भारी रकम सहयोग
नेपालखोज
२०७७ फागुन ६ गते १३:५७

एजेन्सी । ट्रम्प सरकारको निर्णयलाई उल्टाउँदै संयुक्त राज्य अमेरिकाको वाइडेन सरकारले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ ।
डोनाल्ड ट्रम्प सरकारमा हुँदा विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो ।
ट्रम्पले पहिले स्वस्थ्य संगठनलाई दिने रकममा कटौती गर्दै पछि भने रोक्का नै गरेका थिए तर वाइडेनले फेरि २० करोड अमेरिकी डलर सहयोग दिने वाचा गरेका छन्
सम्बन्धित
प्रतिक्रिया