मंगलबार, वैशाख १८, २०८१

लक्ष्मीप्रसाद रिजालको ‘फूलबारी’ कवितासंग्रह प्रकाशित

नेपालखोज २०७७ फागुन १० गते १०:५०

मोरङ ।विराटनगरमा कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विमोचन भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेलले संयुक्त रुपमा संग्रहको विमोचन गरेका थिए ।

प्रतिक्रिया