माल्दिभ्समा खिचिएको शील्पा र राजको तस्बिरहरु सामाजिक सञ्जालमा रुचाईंदै
नेपालखोज
२०७७ फागुन १४ गते १३:१८

काठमाडौं । माल्दिभ्स अहिले घुम्न जानेहरुको गन्तब्यको एयटा राम्रो नाम हो । भारतीय मोडेल सेलिब्रेटीहरु माल्दिभ्स घुम्न गइरहन्छन् ।


यसै सीलसीलामा भारतीय अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्रा पनि माल्दिभ्स भ्रमणमा पुगेका छन् ।
समुन्द्री किनारमा समय बिताईरहेको शील्पा र राजको तस्बिर अहिले सामाजिक सन्जालमा धेरैले रुचाइरहेका छन् ।
यस अघि भारतीय मोडेल सेलिब्रेटीहरुको माल्दिभ्सको समुद्री किनारमा खिचिएको तस्बिर पनि निकै भाइरल बनेका थिए ।


सम्बन्धित
प्रतिक्रिया