मंगलबार, वैशाख १८, २०८१

प्रमुख सचेतकबाट देव गुरुङलाई हटाई ओलीद्वारा भट्टराई नियुक्त

नेपालखोज २०७७ फागुन १४ गते १५:५०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइ विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए ।

“संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गर्नुभएको छ,” उनले भने ।

प्रतिक्रिया