कांग्रेस सांसदले नाराबाजी गर्न थालेपछि संसद बैठक १० मिनेटका लागि स्थगित
नेपालखोज
२०७७ फागुन २३ गते १८:२८

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् । उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।
कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया