युभेन्टस युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो
नेपालखोज
२०७७ फागुन २६ गते ८:३६

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेको छ । क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस् भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
लिगअन्तर्गत गएराति भएका अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डले सेभिल्लालाई पारजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो । युभेन्टस भने पोर्चुगिज टोली एफसी पोर्टोसँग पराजित हुँदै लिगबाट बाहिरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया