सहकारी संस्थाबाट नगद चोरी
नेपालखोज
२०७७ चैत २ गते २१:०१

ललितपुर । महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित माउण्ट नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट नगद २ लाख २५ हजार ३ सय ४० रूपैयाँ आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार रहेका ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया