मंगलबार, वैशाख १६, २०८२

म्यानमारमा सैन्य सरकारको विरोध प्रदर्शन रोकिएन (फोटोफिचर)

नेपालखोज २०७७ चैत १८ गते १६:५२

काठमाडौं । म्यानमारमा भएको १ फेब्रवरीदेखी भइरहेको सैन्य सरकारको विरोधमा हजारौ नागरीले प्रदर्शन गरिरहेका छन् । विरोधीलाई गोली प्रहार गर्दा सयौँको सख्यामा नागरीको मृत्यु भएको । मंगलबारसम्ममा मृत्यु हुनेको संख्या ५ सय पुगेको एक निगरानी समूहले जानकारी दिएको छ ।

डीपीए समाचार एजेन्सीको रिपोर्ट अनुसार अहिलेसम्म ५ सय १० लोकतन्त्रबादी आन्दोलन कारीको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार पछिल्लो समय सडकमा आम नागरीक घुडा टेकेर भद्र अवज्ञा सहितको अन्दोलन गरीरहेका छन् ।

म्यानमारको सैन्य सरकारको ज्यादतिका विरोधमा अन्तराष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरिरहेका छन् । विशेष रुपमा २७ मार्चका दिन एक सय १० जनाको मृत्यु पच्छात चिन्ता व्यक्त गरेका छन् । यूरोपीय संघले पनि यसलाई आतंकको दिन भनेको छ ।

– हिन्दुस्तान

प्रतिक्रिया