चैत २७ गते सिंगटी हाइड्रोको आईपीओको बाँडफाँड हुँने
नेपालखोज
२०७७ चैत १९ गते १६:१९

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी शुक्रबार अर्थात चैत २७ गते आईपीओ बाँडफाड गर्ने भएको छ।
कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया