काेराेना चुनाैतीबीच पनि नाकाबाट नागरिकहरु भित्रिने क्रम राेकिएन
नेपालखोज
२०७८ वैशाख ११ गते १२:२८

काठमाडाैं । भारतबाट नेपाल फर्कने नागरिककाे संख्यामा कमी आएकाे छैन ।
काेराेना फैलिन सक्ने जाेखिम हुँदा हुँदै पनि नेपाली नागरिक नेपाल आउने क्रम राेकिएकाे छैन ।
भारतबाट बेरोजगार भएका मजदुर, विद्यार्थी तथा तीर्थयात्रीहरु दैनिक नाकामा भीड लाग्ने गरेकाे छ ।
नेपाल प्रवेश गरिरहेका नागरिककाे हेल्थ डेस्कमा ज्वरो नाप्ने काम मात्र गरिँदै आएको नाकामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गुनासाे गर्दछन्
सम्बन्धित
प्रतिक्रिया