पहाडी क्षेत्रका केही स्थानमा वर्षा
नेपालखोज
२०७८ वैशाख २१ गते ८:३७
काठमाडौं । देशका केही पहाडी भूभागमा आज मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने अनुमान गरेको छ । अहिले नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भागनजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।
महाशाखाले अहिले प्रदेश १ र २ मा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको जनाएको छ ।
सम्बन्धित









प्रतिक्रिया