मंगलबार, वैशाख १८, २०८१

राष्ट्रपति भण्डारी र एमाले नेता नेपालबीच भेटवार्ता

नेपालखोज २०७८ वैशाख २३ गते २१:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

विहीबार राति राष्ट्रपति भवन शीतल निवास पुगेर नेता नेपालले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । बिहीबार अपराह्न नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेका थिए ।

सभापति देउवालाई भेटेलगत्तै नेता नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । सभापति देउवासँगको भेटमा ओलीको पक्षमा विश्वासको मत पुग्न नदिने विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया