मंगलबार, वैशाख १८, २०८१

आशा लघुवित्तको शेयर मूल्य ३ सय ८७ पुग्यो

नेपालखोज २०७६ असोज १६ गते ११:१०

१६ असोज, काठमाडौं । लघुवित्त संस्थाहरुका वीच आफ्नो छुट्टै पहिचान बनाएर सेवा दिईरहेको आशा लघुवित्त संस्थाले आफ्नो बुधबारबाट शेयर मूल्य समायोजन गरेको छ ।
आशा लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजिको १२ प्रतिशत अर्थात २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर लाभांश समेत वितरण गरेको छ ।
शेयर समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ३ सय ८७ रुपैयाँ ५० पैसा पुगेको छ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३८७।५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया