मंगलबार, असार १७, २०८२

एएफसी महिला एसियन कपः नेपालले गर्यो लाओसलाई पराजित

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो...