शुक्रबार, असार २०, २०८२

एसिसी पुरुष यु-१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडाैं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । उक्त खेल मलेसियामा शनिबार बिहान ७:४५ बजे...