बिहीबार, वैशाख १३, २०८१

नेपाल आईपुगे चिनियाँ राष्ट्रपति सी

नेपालखोज २०७६ असोज २५ गते १७:१२

२५ असोज २०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलमा आईपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् ।

शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।

प्रतिक्रिया