शुक्रबार, वैशाख १४, २०८१

प्राइम कमर्सियल बैंकको शाखा चपलीमा

नेपालखोज २०७६ कार्तिक ८ गते १५:४४

८ कार्तिक, काठमाडौं । बाण्ज्यि वैकहरुले आफ्नो शाखा विस्तारलाई तीव्र तुल्याईरहेका प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । बुढानिलकण्ठको शाखा पश्चात वैकको शाखा संख्या ९७ पुगेको छ ।

बुढानिलकष्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्तरुपमा समुद्धघाटन गरेका हुुन । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि अन्य क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्mनो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने योजना समेत बनाएको छ ।

प्रतिक्रिया