बिहीबार, वैशाख १३, २०८१

नेपाल बैक लिमिटेडको प्रवक्तामा अधिकारी

नेपालखोज २०७६ कार्तिक १७ गते ११:३५

१७ कार्तिक, काठमाडौं । नेपाल बैक लिमिटेडको हालैको निर्णयानुसार कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारी समेतको जिम्मेवारी तोकिएको छ । वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका
अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेकाछन । बैंकका अनुुसार यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया