शनिबार, वैशाख १५, २०८१

राष्ट्र बैंकले सोमबार एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

नेपालखोज २०७६ कार्तिक १७ गते २२:१३

१७ कार्तिक, काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको टे«जरी बिल जारी गर्ने भएको छ । बोलकवोलको माध्यमद्धारा भोलि अपरान्ह दुुई बजेसम्म उक्त परिणमा टे«जरी बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बिक्री गरिने ट्रेजरी अन्र्तगत ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यस मध्ये ९१ ट्रेजरी को परिपक्व हुुने अवधि २०७६ माघ २१ गते रहेको र तीन सय ६४ दिने ट्रेजरी को परिपक्व हुुने अवधि बिसं २०७७ कात्तिक २८ गते रहेको छ ।
राष्ट्र बैंकले यसअघि यही कात्तिक सात गते पनि दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी री बिक्री गरेको थियो ।

प्रतिक्रिया