बिहीबार, वैशाख १३, २०८१

बालाचर्तुदशी : पितृ मोक्षका लागि पशुपतिमा यसरी छरियो सतवीज (फोटो फिचर)

नेपालखोज २०७६ मंसिर ९ गते ९:४५

९ मंसिर, काठमाडौं । पितृ मोक्षका लागि आज देशभरका शिव मन्दिरका छेउछाउ सतवीच छर्ने काम भएको छ । मंसिर कृष्ण चुर्तदशीका दिन आफ्ना परिवारभित्रका सदस्यहरुको मृत्यु भएका व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्द सतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित) चर्ने चलन छ। यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ।
पशुपतिनाथमा सतवीज छर्नेको ठूलो भीड लागेको थियो । (फोटो फिचर)

प्रतिक्रिया