बिहीबार, वैशाख १३, २०८१

भन्टा सेवन गर्नुका फाइदै फाइदा, मधुमेह तथा ब्लड प्रेसर कम गर्छ

नेपालखोज २०७६ मंसिर १२ गते ८:२१

भन्टाको नियमित सेवनले मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । तथा क्यान्सर जस्ता बिरामीका लागि पनि भन्टा फाइदाजनक हुन्छ ।

– भन्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डी बलियो बनाउनुका साथै एनिमियाबाट पनि बचाउँछ ।
– भन्टाको नियमित सेवनले पाचन क्रियालाई मजबुत बनाउनमा मद्दत गर्छ ।
– भन्टामा भिटामिन सी, भिटामिन के, थामिन, नियासिस, भिटामिन बी६, फोलेटका साथै शरीरलाई आवश्यक पर्ने मिनरल्स फसफोरस कपर आइरन म्याग्नेसियम तथा पोटासियम आदि पाइन्छ ।
– यसका साथै भन्टामा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ

प्रतिक्रिया