शुक्रबार, चैत १६, २०८०

लमजुङकाे सुन्दरबजार- २मा नेकपाका वडाध्यक्ष विजयी

नेपालखोज २०७६ मंसिर १५ गते ६:५९

१५ मंसिर, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका- २ परेवाडाँडाको अध्यक्षमा नेकपाका नवीनकुमार श्रेष्ठ विजयी भएका छन्

विजयी श्रेष्ठले जम्मा ९८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाइँले ४८४ मत ल्याएका थिए ।

प्रतिक्रिया