बुधबार, वैशाख १२, २०८१

उपनिर्वाचन २०७६ { कास्की–२ अपडेट } ७ हजार २३ मतले विद्याको अग्रता

नेपालखोज २०७६ मंसिर १५ गते १२:२६

१५ मंसिर, पाेखरा । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी   छिन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार   भट्टराईले १४ हजार ८ सय ७९ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७ हजार ८ सय ५० मत प्राप्त गरेका छन् । यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ७ हजार २३ रहेको छ । कास्की २ मा ४५ हजार ५६३ मत खसेको छ।

प्रतिक्रिया