शुक्रबार, वैशाख ७, २०८१

‘सुर्ती माड्दा-माड्दै गयो जोवन…’ (भिडियोसहित)

नेपालखोज २०७७ चैत ३० गते १८:१३

काठमाडौं । गायक तथा सर्जक खेम सेन्चुरी र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको लोकदोहोरी गीत ‘सुर्ती माड्दै…’ रिलिज भएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा सेन्चुरीकै संगीत छ ।

गीतमा सागर बाजुराली, प्रेमा राणा मगर र रुपी सिन्ज्याली मगरको ग्रुप भोकल छ । निर्देशक काजिस श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोमा पल शाह र गायिका समीक्षा अधिकारीलाई फिचरिङ गरिएको छ ।

सार्वजनिक भएको गीतले छोटो समयमै चर्चा बटुल्न सफल भएको छ ।

प्रतिक्रिया