शनिबार, वैशाख १५, २०८१

प्रचण्डको चीन भ्रमण रोकियो

नेपालखोज २०७६ मंसिर १७ गते ७:००

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले आफ्नो चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका अध्यक्ष प्रचण्डले चीन भ्रमण स्थगित गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगकाे भेटघाट पश्चात अध्यक्ष प्रचण्डले चिनियाँ राजदूतलाई आफू चीन जान नसक्ने जानकारी दिएका थिए ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको नेतृत्व गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो ।

प्रतिक्रिया