शुक्रबार, वैशाख ७, २०८१

साग विशेषः चौथो दिन आज १६ खेल हुँदै, काठमाडौँ र पोखरामा हुँने आजको खेल तालिका

नेपालखोज २०७६ मंसिर १८ गते ८:०३

१८ मंसिर, काठमाडौं । नेपालमा भइरहेकाे १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगर्त चौंथो दिन आज बुधबार विभिन्न १६ खेल हुँदैछ ।

चौंथो दिन आज बुधबार काठमाडौं र पोखरा गरि जम्मा १६ खेलको प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल यी चार खेल पोखरामा हुनेछन् भने बाँकि अन्य खेल काठमाडौंमा नै हुनेछ ।

प्रतिक्रिया