शनिबार, वैशाख ८, २०८१

साग : नेपालले साइक्लिङमा फेरि अर्को स्वर्ण जित्यो

नेपालखोज २०७६ मंसिर १९ गते १३:२६

१९ मंसिर, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले फेरि अर्को स्वर्ण पदक जितेको छ ।

काठमाडौं, गोकर्णमा बिहीबार भएको प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन् ।

सागको जारी खेलमा नेपालले साइक्लिङमा मात्रै पनि ३ वटा स्वर्ण पदक जितिसकेको छ ।

प्रतिक्रिया