बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा यो बर्षकै चिसो आज

नेपालखोज २०७६ मंसिर २० गते ९:५८

२० मंसिर, काठमाडौं । देशभर चिसाे बढ्ने क्रम जारी छ । आज बिहान काठमाडौंकाे  तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने बाँकी भुभागको मौसम सामान्यतया सफा छ ।

प्रतिक्रिया